सेवा नै धर्म हो आफुले सक्दो सहयोग गरि बिरामिलाई हस्पिटल सम्म लैजान सक्ने बाताबरण सिर्जना गरिदिनु हुन कोरियामा रहनु हुने सम्पूर्ण दाजु भाइ तथा दिदी बहिनिहरु मा हार्दिक अनुरोध गर्दछौ बिरामी लाई अहिले थेगु नेपाली सेल्टर मा ल्याएर राखेकाछौ उहाँ धेरैनै पिडामा हुनुहुन्छ ।

उहाँको भनाई जस्ताको तस्तै

मेरो परिचय कमल राना ,सल्यान जिल्ला कुमाख गाउपालिका वडा न. ४ मा बस्ने हाल दक्षिण कोरियाको ख्यासाङबुग्दो यङछनसी थेछाङम्यान मा करिब तीन महिना यता बाट काम गरि राखेको थिए । मेरो समस्या भनेको करिब यो भन्दा २वर्ष पहिले काठमाडौ पढदै गर्दा दाहिने घुँडामा मा यक्कासी समस्या आएर Gct tumor भएर अप्रेसन गरेको थिए ।

र पछि बिस्तारै रिकभर भएको थियो र त्यही भयर 2019 अप्रिल 14 तारिख बाट यो कम्पनी मा काम गरदै आएको थिए र मेरो पहिलेको समस्या साहुलाई पुर्व नै जानकारी गराइ सकेको थिय र अहिले निरन्तर काम गर्ने क्रममा ३ महिनाको परिक्षण अवधी सकिसके पछि साहुले जुलाई १४तारीख भित्रमा यो कम्पनी छोडेर अन्तै काम खोज्दै गरनु भनेको थियो ।मैले जसोतसो काम गरिराखेको थिय एक्कासी जुलाइ ३तारिखमा काम गर्दै गर्ने क्रममा म भुइको पाइपमा अल्झेर लडेर तेहि खुट्टामा समस्या आएर काम गर्न झनै गारो भएर जुलाइ 4 तारीख बाट मैले काम गर्न छोडि सके।यता साहुले स्वास्थ्य बिमा पनि गराइ दिएको छैन ।

अहिले मलाइ हिडडुल गर्न गारो हुन्छ र लठ्ठीको सायताले यताउता कोठामा गरिराखेको छु।साहुको तर्फबाट त पहिले नै जानकारी गराइ सकेको थियो यहाँ बाट जानुको बिकल्पै छैन।अहिले साहुलाइ अनुरोध गरेर ४/५ दिन लाई जति बस्न दिन्छु भनेर यहि कोठामै बस्दै आएको छु। म त अब घर न घाटको जस्तै भैराखेको छु पहिलो कुरा त म कतै बाट सर सहयोग पाएमा सकभर यहिनै उपचार गर्ने थिय सोचेको तर के गरनु यहाँको उपचार खर्च पनि धेरै मङ्हगो छरे नेपाल गएरर पनि घरको आर्थिक स्थित यकदम कमजोर भएकोले उपचार गराउनै गारो छ ।

भएको जति पहिले उपचार गर्दा श्रीमतिको गरगहना समेत बेचेर उपचार गराएको थिए । अझै पहिलेको उपचार गर्दाको गाउले रिन ६/७ लाख तिर्ननै बाँकी छ ।

मानबियताको नाताले सहयोगको लागि सबैमा हार्दिक अपिल गर्दछु ।

सहयोग को लागि

1002648087155

Khatri suresh

Woori bank

सम्पर्कको लागि

01044612251

सुरेश खत्री

01022168925

सुजन ज्ञवाली

01086877191

फडिन्द्र अधिकारि

01021400363

डिबी थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *